नेपाली लोक तथा दोहोरि गीत का म्युजिक भिडियो हरु पछिल्लो समयमा एक पछी अर्को गर्दै उत्कृस्ट बन्दै आइरहेका छन् केहि समय अघि सम्म लोक दोहोरि गीतले यस्तो चर्चा पाउन सकेको थियन तर बिस्तारै पछिल्लो पटक धेरै उत्कृस्ट भिडियो हरु आउन थालेका छन् । नेपाली लोक गीतहरुमा र यो सबै हुनुमा कलाकार शंकर बिसी लाइ कसैले भुल्न सक्दैन किनभने उनले एक पछी अर्को गर्दै हजारौ को संख्यामा हिट गीतहरु दिएका छन् । उनै शंकर बिसीले अमेरिकाको ५ बर्षे भिसा पाएका छन् र उनि अमेरिका जाने भएका छन् साथै उनले ग्लोबल फिल्म फेस्टिवल मा समेत सहभागिता जनाउने बताएका छन् ।
0 comments:
Post a Comment