Wednesday, August 5, 2015

हट शालुको नयाँ अवतार(भिडियो सहित्)।


तनहुमा जन्मेर बिगत ९ बर्ष देखि युरोपलाई कर्मथलो बनाएकी नेपाली मोडल शालु गौतम मोडलिङ को साथ साथै अभिनय,नृत्य तथा गायकीमा पनि आफ्नो परिचय बनाई सकेकी छिन् । ग्ल्यामर क्षेत्रमा नेपाली शाकिराको परिचय बनाई सकेकी शालुले दर्जन जति भिडियोमा मोडलिङ गरि सकेकि छिन् ।गायनमा पनि उत्तीकै रुचि राख्ने शालु गौतमले यस बर्षको महिलाहरुको माहान चाड तिजको अवशर पारेर उनकै लय शब्द तथा स्वरमा यसपालि को तिज नामक गिती संग्रह बजारमा ल्याएकी छिन जसको शिर्ष गितको म्यूजिक भिडियो पनि भर्खरै रिलीज गरेकि छिन् । संचारकर्मी सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक उक्त भिडियोमा उनी आफैले अभिनय गरेकि छिन् । हेर्नुस् भिडियो

0 comments:

Post a Comment