यसैबीच साना दलका नेताहरूले बैठक चाडो गर्न दबाब दिएका छन्। उनीहरूले कि बैठक सुरू गरौ होइन भने भोलिलाई राखौ,एक नेताले भने,‘ सधै आधा रातसम्म बस्ने अनि फेरि भोलि बस्नुपर्ने नहोस्। बस्ने भए बसिहालौ होइन भने भोलि बिहान ८ बजेलाई तोकौ।’यसैबीच सभापति बाबुराम भट्टराईले केही क्षण पर्खन सभासदहरूलाई आग्रह गरेका छन्। ‘हामी तयार गर्दैछौ, केही क्षण पर्खिदिनुहोस्,’ भट्टराईले भने।
0 comments:
Post a Comment