साउन, १८ चितवन । चितवनको नारायणढ स्थित लिलाचोकमा गएराती भएको सवारी दुर्घटनामा तिन जना घाइते भएका छन् । काठमान्डौ वाट गुल्मीका लागी हिडेको लु १ ख ५९२० नम्मरको वसले वाटो क्रस गर्न लागेको ना १० प २५२२ नम्मरको स्कुटरलाई ठक्कर दिएको हो । वसको ठक्करवाट स्कुटरमा सवार गैडाकोटका विकास गुरुङ्,उमेश थापा र किस्मत गुरुङ् घाइते भएका छन् ।उनिहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते मध्य किस्मत गुरुङ्को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानाकारी दिएको छ ।ठक्कर दिने वस र वसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment