काठमाडौँ, भदौ ९ । एसएसपी लक्षमण न्यौपानेको मृत्यु भएसँगै छोरा सन्देशले कैलालीबाट बुबाको मृत्युको खबर सुनाए ‘ममी बुबालाई थरुहट आन्दोलनमा आक्रमणकारीले मारे ।’ फोनसँगसँगै भुइमा पछारीएकी उनकी श्रीमती अरुणा अझै मुर्छित अवस्थामा छिन् । छोरी संयुक्ता पनि बेहोशीकै अवस्थामा छिन् ।
लक्ष्मणका ६ दाजुभाईमध्ये ५ जनाको घर काठमाडौंमा छ भने एक जना चन्द्रगढीमा बस्छन् । बुवा बितिसकेका छन् भने आमा जेठो छोरासँगै बस्छिन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment