Monday, August 24, 2015

हिमानीले भनीन् ‘यो देश डुब्न लाग्यो, बचाऔँ’



काठमाडौं, भदौ ७ । पूव यूवराज्ञी हिमानी शाहाले यो देश डुव्न लागेको र यसलाई बचाउन आवश्यक रहेको बताएकी छिन् । सोमबार दिउसो टिकापुरमा भएको झडपमा दर्जनौँ प्रहरी सहीत आन्दोलनको मृत्यु भएपछि हिमानी देशको चिन्ताव्यक्त गर्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छिन् । त्यस्तै अर्को स्टाटसमा पनि हिमानीले टिकापुरमा झडप नभई आतंककारी शैलीमा सुरक्षाकर्मी माथी हतियार सहित भएको आक्रमण भएको र उक्त कुरा निन्दनिय भएको बताएकी छिन् । उनले यो घटना नेपाली नागरिकबाट घट्यो भन्नेमै शंका भएको समेत उल्लेख गरेकी छिन् ।


0 comments:

Post a Comment