सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ ७ बजेर २२ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि आउने साना साना भूकम्पका धक्काहरू अझै पनि आइरहेका छन्।
भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केल भन्दा माथिका धक्काले मात्र असर गर्छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment