बार्सिलोनाका तीन स्ट्राइकर लिओनल मेस्सी, लुइस स्वरेज र नेयमारमाथि सबैको नजर रहेपनि तीनै जना स्टारले गोल गर्न नसक्दा भर्मालिनले ७३ औं मिनेटमा गोल गरी बार्सालाई जिताएका थिए ।
ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजले दुई दुई गोल तथा करिम बेन्जिमाले एक गोल गरेपछि रियल मड्रिडका सामुन्ने रियल बाटिस निरीह सावित भयो ।
६० औं मिनेटमा रियल बाटिसले पेनाल्टी पाएपनि रुवेन कास्ट्रोको प्रहार रियल मड्रिडका गोलरक्षक नाभासले रोकिदिँदा उ गोलरहित निराश बन्न बाध्य भयो ।
घरेलु मैदानमा राफेल बेनिटेजको प्रशिक्षणमा पहिलो जित निकालेको रियल मड्रिडलाई पहिलो खेलमा भने गिजोनले गोलरहित बराबरीमा रोकेको थियो ।
0 comments:
Post a Comment