प्रमुख चार राजनीतिक दलबीच लामो रस्साकस् पछि शनिबार सीमाकंनसहित ६ प्रदेश बनाउने विषयमा सहमति भएको छ। ६ प्रदेशको सीमांकनमा भएको सहमति अनुसार बागलुङ र नवलपरासीबाहेकका कुनै पनि जिल्ला टुक्रिएका छैनन्। बाग्लुङ र नवलपरासीका पूर्वी भाग चार प्रदेशमा र पश्चिमी भाग पाच प्रदेशमा परेका छन्।
0 comments:
Post a Comment