Friday, August 7, 2015

सिन्धुपाल्चोकमा पराकम्प


काठमाडौं, साउन २३ - सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान भूकम्पको पराकम्प गएको छ । विहान ६ बजेर २४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो बिहान ११ बजेर ५७ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।  अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ६६ भन्दा धेरै पराकम्प गइसकेका छन् ।

0 comments:

Post a Comment