Friday, August 28, 2015

फेसबुकको भिडियोमा नेपालको भूकम्प


काठमाडौँ ११, भदौ । एकै दिन १ अर्व प्रयोगकर्ताले फेसबुक चलेको अबसरमा  फेसबुकले एक भिडियो सामग्री तयार पारेको छ । जसमा  नेपालमा भूकम्प जाँदा फेसबुकले गरेको सहयोग पनि दर्शाउन खोजिएको छ ।फेसबुकले पुरै विश्वलाई एकअर्कासँग जोड्ने क्रमको रहेको भन्दै फेसबुकले एक भिडियो सार्वजनिक गरेको हो । फेसबुकका स‍ंस्थापक मार्क जुकरबर्गले सोमबार संसारमा रहेका हरेक ७ मध्ये १ जनाले फेसबुक चलाएको दावी गर्दै सोमबार मात्र १ अर्व जनाले फेसबुक चलाएको दावी गरेका छन् ।

0 comments:

Post a Comment