विश्वमा अचम्मका घटना भइनै रहन्छन् । त्यस्तै भर्खरैमात्र एउटा घटना बाहिर आएको छ । घटना रुसको हो । एक रुसी महिलाले कुकुरमाथि बलात्कार गरी उसको लिंग नै भाँचिदिएकी छन् । मस्कोनिवासी ३४ वर्षीया महिला सर्गेइ गेन्नाडीकी मित्र हुन् । उनले आफू मस्कोबाहिर जाँदा ति महिलालाई घरको र आफ्नो कुकुरको रेखदेख गर्ने जिम्मा लगाएका थिए । तर, गेन्नाडी घर फर्किंदा कुकुर छट्पटाइरहेको थियो ।
उनले कुकुरको लिंगबाट रगत निस्किरहेको देखेपछि तत्कालै अस्पताल पुर्याए । चिकित्सकले बलात्कारक्रममा जबर्जस्ती गर्दा कुकुरको लिंगभित्रको नरम हड्डी भाँचिएको बताए । स्वास्थ्य परीक्षणपछि अस्पतालले कुकुर बलात्कृत भएको प्रमाणपत्र पनि मालिक गेन्नाडीलाई दियो । यो घटनाले अहिले संचार माध्यममा निकै स्थान पाइरहेको छ । एजेन्सी
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment