Wednesday, August 26, 2015

हेर्नुहोस् टिकापुरमा झडपका दृश्यहरु (फोटोफिचर/भिडियो)


कैलाली, ८ भदौ । कैलालीको टिकापुरमा क्रुर दुखद घटना घटेको छ । घरेलु हतियारसहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुको आक्रमणमा परि ७ प्रहरी र १ बालकको मृत्यु भएको छ । केही दिनदेखि तनाबग्रस्त उक्त क्षेत्रमा पटक पटक प्रहरीसंग दोहोरो झडप हुदै आएको थियो  । हेर्नुहोस् माउन्टेन टिभीको क्यामेराले कैद गरेका दृश्यहरु: नोट: भिडियोमा देखिएको फिचर फोटो घटनासंग सम्बन्धित छैन, भिडियो प्ले भएपछिको दृश्य मात्र सही छन् ।






0 comments:

Post a Comment