काठमाडौं- बिहीबार दिउसो राजधानीको सामाखुसीमा प्रहरी भिडन्तमा गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएका छन्। प्रहरीका अनुसार गोली हानाहान हुँदा घैंटे मारिएका हुन्। महराजगन्जस्थित शिक्षण अस्पतालमा पुग्दा घैंटेको निधन भैसकेको चिकित्सकले बताएका थिए।
तस्विरमा हेराैं संगठित अपराधमा संलग्न घैंटे मारिएको घटनास्थल।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment