संविधानको मस्यौदामा जनताको सुझाव र ९४ प्रतिशत हिन्दुको मर्म विपरित धर्मनिरपेक्षता कायमै राखे राप्रपा नेपाल र राप्रपाले संवाद समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। राप्रपा नेपालका सचेतक दिलनाथ गिरीका अनुसार जनताको मर्म र भावना विपरित मुलुकलाई धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता अथवा सर्वधर्म समभाव राख्नुपर्ने दाबी गरेका छन्। ‘धर्मनिरपेक्षता राखे हामी बैठकमा सहभागी हुन्नौ’, उनले भने।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment