शुक्रबार बिहान दूध लिन गएका बालक तीन दिसम्म पनि भेटिएका छैनन् । पन्थ बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । घरको नजिकै रहेको पसलमा दूध लिन गएका उनी हालसम्म पनि सम्पर्कमा नआउँदा परिवार र छिमेकी चिन्तित बनेका छन् । टिसर्ट र पाइन्ट लगाएर घरबाट निस्केका कारण हराएको शङ्का लागि एक घण्टापछि प्रहरीलाई खबर गरेको प्रज्ज्वलका बुबा हरिप्रसाद पन्थले बताउनुभयो ।
प्रहरीले पनि उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो ।
0 comments:
Post a Comment