संखुवासभा, श्रावण २२ । संखुवासभाको वालागाविस–७ मुलगाउँका ७ वर्षीय सन्देश कुुलुङको शुक्रबार खोलाले बगाएर मृत्यु भएको छ । आमासँग खहरे खोला तर्नेक्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाएका बालकको शव दुई सय मिटर तल बगरमा भेटिएको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment