पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैकी हुन् । भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको बताइएको छ । दरबारस्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन् । भेटमा बहिनी सिताष्माको पनि उपस्थिति थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
0 comments:
Post a Comment