Wednesday, August 5, 2015

दोलखा केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प


काठमाडौं, साउन २०

दोलखा केन्द्रबिन्दु बनाएर बुधबार फेरि भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर ५९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।
वैशाख १२ गते पछि निरन्तर परकम्प जाने क्रम अझै रोकिएको छैन।

0 comments:

Post a Comment