महानगरीय प्रहरी प्रभाग बल्खुको सक्रियतामा आयोजित ललितपुर उपमहानगरपालिका सुन्दरीघाट नजिक बाग्मती नदी किनारमा आफैँ उम्रिएका गाँजाका बिरुवा संविधानसभाका स्थानीय सदस्य मदनबहादुर अमात्य, प्रहरी, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि तथा बासिन्दाले शनिबार बिहान संयुक्तरूपमा गाँजा नष्ट गर्दै । तस्बिर ः सुरेन्द्रबहादुर नेपाली÷रासस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment