काठमाडौं, भदौ १६ ।सरकारले सेना परिचालन गरेर भएपनि राजधानी लगाउयतका क्षेत्रमा ग्यासको आपूर्ति सहज बनाउने भएको छ ।
केही दिनयता काठमाडौं उपत्यका, पोखरा , चितवन हेटौडा लगायतका ठाउँमा अभाव देखिन थालेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ । अहिले मुलुक समस्यामा छ।
मुख्यत तराइ क्षेत्रको बन्द हड्तालले ग्यासमा केही अभाव भएको भन्ने गुनासो छ वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीे भने प्रहरीको स्कर्टिङमा आपूर्तिमा समस्या आए सेना परिचालन गरेर भएपनि आपूर्ति सहज बनाउँछौं ।
0 comments:
Post a Comment