Friday, September 18, 2015

रामेछापमा बस दुर्घटना ,छ जनाको मृत्यु


काठमाडौँ १ असोज । रामेछापमा शुक्रबार साँझ बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।  सो दुर्घटनामा परि दुई दर्जन भन्दा बढी घाइते भएको रामेछाप प्रहरीका प्रमुख डीएसपी  मोहन कुमार परियारले मिडिया एनपी लाई  बताएका छन् । मन्थलीबाट गोठपानी तर्फ गइरहेको बा ४ ख ५२४८ नम्बरको बस सालुमा दुर्घटना उक्त हताहती भएको हो । मृतकहरुको सनाखत भएको छैन भने घाइतेहरुलाई उपचारका लागि सदरमुकाम मन्थली लगिएको छ ।

0 comments:

Post a Comment