Thursday, September 17, 2015

‘बुढी पोल्ने पर्व’ मनाईंदै


कञ्चनपुर, असोज १ – कञ्चनपुर सहित सुदूरपश्चिमका जिल्लामा आज बुन्ढुनी अर्थात बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्ष असोज संक्रान्तिका दिन राक्षस स्वरुपकी पुतनालाई भगवान कृष्णले बध गरेको उत्सवका रुपमा बुढी पोल्ने पर्व मनाउने गरिएको ज्योतिष पण्डित देवीदत्त पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ बेलुका दोबाटोमा लगेर जलाउने गरिन्छ ।

0 comments:

Post a Comment