Saturday, September 19, 2015

८० वर्षमा पनि भारी नबोकी एक छाक टर्दैन मेरो, कुन मनले खुशी होउँ ?



म्याग्दी, ३ असोज । म्याग्दीको मुदी गाविसकी एक बृद्धा वनवाट घास दाँउराको डोको बोकेर गाउँतर्फ आउँदै ।

७९ वर्षिया यी बृद्धालाई वनवाट घाँस दाउरा मात्रै होइन अर्काको मेलापाता गरेर जीविका चलाउनुपर्ने वाध्यता रहेको छ । तस्वीर : रासस

0 comments:

Post a Comment