Saturday, September 19, 2015

भुकम्पको धक्का महशुस,


काठमाडौँ, ३ असोज । आइतबार बिहान भुकम्पको धक्का महशुस भएको छ । बिहान ४ बजेर ५ मिनेट जाँदा दोलखाको गौरीशङ्कर संरक्षण क्षेत्र आसपास केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको छभुकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३९५ वटा परकम्प गइसकेका छन् ।

0 comments:

Post a Comment