Saturday, September 19, 2015

तर्साउनका लागि नेकपा माओवादीले काठमाडौँमा बम राख्यो ।



काठमाडौँ, असोज ३ ।  संविधान जारी गर्ने धुमधमामको तयारी भइरहेका बेला उपत्यकामा नै आइतबार बिहान बम फेला परेको छ ।

आइतबार एकाबिहानै ललितपुरको महालक्ष्मीस्थानमा चिया पकाउने किल्टीभित्र बम राखेको भेटीएको छ । जसलाई सेनाको डिस्पोजल टोलीले तत्कालै डिस्पोज गरिदिएको छ ।

एका बिहानै उपत्यकामा नै बम भेटिएपछि प्रहरीले सेनालाई खबर गरेको थियो । बम भेटिएको स्थानमा नेकपा माओवादीको पर्चा भेटिएको सेनाले जनाएको छ ।

0 comments:

Post a Comment