छोरा श्रीकृष्ण श्रेष्ठको निधन पश्चात चिन्तित हुँदै आएकी ८८ वर्षिय जगत कुमारीको वुधबार राती ओम अस्पतालमा निधन भएको हो । उनलाई नियमित उपचारका लागि मंगलबार चावाहिलको ओम अस्पताल पुर्याइएको थियो । खबरका अनुसार उनको वुधबार राती नै उक्त अस्पतामा निधन भएको हो । यति बेला उनको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागि पशुपति आर्यघाट पुर्याइएको छ ।
0 comments:
Post a Comment