Saturday, August 22, 2015

शिक्षकले कुटेर कानको जाली नै फुटाइदिए


६ भदाै, काठमाडाै । शिक्षकको कुटाइबाट भक्तपुरका एक विद्यार्थीको कानको जाली नै फुटेको छ । ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरको एक विद्यार्थीलाई कुटेको तथ्य सार्वजनिक भएको हो । भक्तपुरको कमलबिनायकस्थित जेन्यूयन सेकेण्डरी कम्युटर शिक्षक निरञ्जन श्रेष्ठको कुट्दा कक्षा ६ मा अध्ययनरत १२ वषर्ीय एरिकप्रताप थापाको कानको जाली फुटेको नेपाल समाचारपत्रमा खबर छ । अक्षर राम्रो बनाउन र छिटो लेख्न भन्दै टाउकोमा टुटुल्को आउनेगरी कुटेको एरिकले बताए ।

0 comments:

Post a Comment