काठमाडौं–जिल्लाको शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकार राजकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । घटनाबारे अपुष्ट समाचार सार्वजनिक गरेको,घटनाको परिस्थिति हेरेर तत्काल आदेश नदिएकोे, स्थानीय प्रशासनको लापरवाहीमा ठूलो क्षति भएको निष्कर्ष निकाल्दै काठमाडौं फिर्ता बोलाउने निर्णय गरेको गृहले जनाएको छ।
प्रजिअ श्रेष्ठ एसएसपी लक्ष्मण न्यौपानेकोको शव बोकेको हेलिकप्टरसँग काठमाडौं आउने गृह मन्त्रालयले जनाएको छ । 'फिर्ता बोलाउने निर्णय भइसकेको छैन,' गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने,'निर्ण
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment