मोटरसाइकको ठक्करबाट घाईते भएकी ३४ वर्षीया शिल्पी रिमालको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मोटरसाइकल चालक दोलखाका १९ वर्षीय कुमार थापा र पछाडी सवार गुल्मीकी २५ बर्षीया सीता भण्डारी समेत घाइते भएका छन् । प्रहरीका अनुसार नयाँबानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बा५४प ५२ नम्बरको मोटरसाइकलले पैदलयात्रीद्वय चौधरी र रिमाललाई गएराति सवा ९ बजे शान्तिनगरमा ठक्कर दिएको थियो । दुर्घटना संलग्न सवारी साधनलाई महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरले नियन्त्रणमा लिएको छ ।
तस्बिर- फाइल
0 comments:
Post a Comment