Wednesday, August 19, 2015

आयल निगममा १६ जनालाई अवैधानिक रुपमा बढुवा गरिएको खुलासा


काठमाडौं, भदौ ३

नेपाल आयल निगममा नियमविपरित १६ जना अधिकृतस्तरका कर्मचारीहरुको बढुवा भएको रहस्य खुलेको छ । आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।
 
कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अनियमित तबरले ८० जना कर्मचारीहरु करारमा नियुक्त गरेको घटना सेलाउन नपाउँदै अर्को खुलासा भएको हो ।
 
आयल निगमसम्बद्ध स्रोतका अनुसार खड्का र निगमका तत्कालिन प्रशासन विभाग प्रमुख मुकुन्द घिमिरेले गोप्य तरिकाले ती कर्मचारी नियुक्ती र बढुवा गरेको खुल्न आएको छ ।

0 comments:

Post a Comment