Friday, August 28, 2015

सन्नी लियोन र प्रियंकाको ट्वीटरबाटै दोहोरी चलेपछि


काठमाडौँ, भदौ ११ । लामो समयदेखि सिंगापुर हुँदै अमेरिकाबाट हट बनेर बलीउड आएकी सन्नीले एक सहकर्मीको तारीफ गर्न भ्याइन् । सन्नी लियोनीले प्रियंका चोपडाको अचानक तारीफ गर्दै ट्विटरमा आफु भर्खरै अमेरिकाबाट फर्केको र लस एन्जल्समा जताततै प्रियंका देखेको भन्दै, प्रियंका माथि गर्व रहेको बताएकी छिन् ।


त्यसको लगत्तै प्रियंकाले पनि जवाफ फर्काइहालीन् । ‘सन्नी, तपाईंलाई धेरै धन्यवाद । मलाई अत्यन्त खुसी लाग्यो । तपाई पनि क्यालिफोर्नियामा चम्कीनुहुनेछ । एजेन्सीको सहयोगमा


0 comments:

Post a Comment