गएको सिजनको विजेता बार्सिलोनाले आफ्नो पहिलो खेलमा आइतबार राति एथ्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्नेछ । यसैबिच विश्व फुटबलमा आफ्नो प्रभाव सबैभन्दा बढी पार्दै आएका रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाले ला लिगाप्रति विश्वका फुटबल प्रेमीको ध्यान केन्द्रित हुने गरेको छ । यही कारण ला लिगाको चर्चा बार्सिलोनाका मेस्सी र रियल मड्रिडका रोनाल्डोकै वरपर घुम्ने बिबिसीले लेखेको छ ।
0 comments:
Post a Comment