भदौ ३, काठमाडौँ । बुधबार बेलुकी करिब ९ः१५ बजे बबरमहलबाट माइती घरतर्फ आइरहेको बा ३ ख ६८३२ नं.को मिनिट्रक विपरित दिसामा गई बा ५६ प ४५२० नं.को पहेलो स्कुटरलाई किच्दै र सोही ट्रकमा पछाडिबाट ठोकिंदै बा १२ च ९२९३ को निजी कार । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ,
0 comments:
Post a Comment