Saturday, August 29, 2015

काठमाडौंको नयाँबजारमा १६ वर्षीया युवतीद्वारा आत्महत्या


काठमाडौं,भदौ १२– राजधानीको नयाँबजार स्थित फलफुल चोक नजिकै एक १६ बर्षिया युवतीले आत्महत्या गरेकी छन् । शनिवार मध्यान्ह करिब १२ बजे १६ बर्षिय सुजन गुरुङको शव सिलीङ फ्यानको हुकमा झुण्डीरहेको बेला फेलापरेको थियो । कोठामा कोही नभएको मौका छोपेर झुण्डिएकी युवतीको आत्महत्याको कारण भने खुल्न नसकेको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका असइ पदम न्यापानेले बताए । तनहुँको फिरफिरे–५ स्थायी घर भएकी युवती अक्सफोर्ड इन्टरनेशल कलेजमा पढ्दै आएकी थिइन् ।

0 comments:

Post a Comment