सुनसरीको भारदहबाट आउँदै गरेको बा४५प ३०४० र को६प ३९६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा भारदह घर भइ राजविराजस्थित सीमा सुरक्षार्थ शसस्त्र प्रहरी बलमा कार्यरत सशस्त्रका जवान धीरेन्द्र झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ ।
0 comments:
Post a Comment