Saturday, August 29, 2015

यी हुन् विश्वका उत्कृष्ट ८ कार कम्पनीहरु



विश्वको उत्कृष्ट कार कम्पनीको सूचीमा टायोटाले धेरै वर्षसम्म आफ्नो नाम अग्रस्थानमा लेखाउन सफल भएको छ। तर सन् २०१५ मा भने टोयोटालाई भक्सवागनले टोयोटालाई पछाडि पार्दै आफु अगाडि आएको छ। जर्मनीको कम्पनी भक्सवागनले यो वर्ष जनवरीदेखि जूनसम्म टोयोटालेभन्दा बढी गाडिहरु बेचेको बताइएको छ।
यस्तै विश्वमा उत्कृष्ट कार निर्माण गर्ने ८ कम्पनीहरु यसप्रकार रहेका छन्।

१. भक्सवागन, जर्मनीः ब्राण्डहरु– गल्फ, बिटल र पासेट ।

२.टोयोटा, जापानः चर्चि ब्राण्डहरु– हिनो, लेक्सस, रान्ज र स्कियन ।

३. डेमलर एजी, जर्मनीः ब्राण्डहरु– मर्सिडिज, स्मार्ट अटोबायल, वेस्टर्न स्टार, भारत बेन्ज आदि ।

४.होण्डा, जापान

५.बिएमडब्लु, जर्मनी

६.फोर्ड, अमेरिका

७.जनरल मोटर्स, अमेरिकाः ब्राण्डहरु– शेब्रोले, जीएमसी, क्याडिल्याक, ब्यूक।

८.हुण्डाइ, दक्षिण कोरिया

0 comments:

Post a Comment