काठमाडौँ, ७ भदौ ।
कैलाली घटनाबारे थरुहट संघर्ष समितिको आधिकारिक धारणा (विज्ञप्ति) :
थरुहट संघर्ष समितिको तर्फबाट अध्यक्ष धनीराम चौधरीले कैलाली घटनामा राज्यको लापर्वाही जिम्मेवार रहेको आरोप लगाएका छन् ।
धनीराम चौधरीको विज्ञप्ती :
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment