मंगलबार विज्ञप्ति जारी गर्दै सो पार्टीले जनताको चाहनाअनुसार संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको बेलामा यस प्रकारको हिंसात्मक एवं उच्छृंखल क्रियाकलाप हुनु अत्यन्त दुःखद विषय भएको बताएको छ। कांग्रेसले यस परिस्थितिमा सम्पूर्ण जनतालाई संयम धारण गर्न र यस प्रकारका आन्दोलनमा संलग्न नहुन आग्रह गरेको छ भने पार्टीका सम्पूर्ण कार्यकर्तालाई आक्रामक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।
0 comments:
Post a Comment