Tuesday, August 11, 2015

संसारका सबै भन्दा अाश्चर्यजनक खाना (फोटो फिचर)



संसार हामीले सोंचेको भन्दा निक्कै ठूलो छ । संसारका ऋति रिवाज देखि परंपरा र संस्कृति बुझिनसक्नु छन् ।


संसारका कुना कुनामा कति फरक फरक खानेकुरा खाइन्छ भन्ने तपाइँ कल्पना पनि गर्न सक्नु हुन्न होला । यहाँ हामीले संसारमा पाइने सबै भन्दा अनौठा खानाका तस्विर सहित प्रस्तुत गरेका छौं ।

0 comments:

Post a Comment