Friday, August 28, 2015

खेलाइरहेको बन्दुक पड्किँदा २ वर्षीया बालिकाको ज्यानै गयो


रोल्पा, भदौ १२ । रोल्पाकी एक बालीकाको खेलाइरहेको बन्दुक पड्किँदा मृत्यु भएको छ । घर्तिगाउँकी सृष्टी घर्तिमगरको १४ वर्षका भिमबहादुर घर्तिले खेलाइरहेको बन्दुक पड्कीँदा लागेर घटनास्थलमा नै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । भिमले खेलाइरहेको बन्दुक पड्केपछि उनको दाईकी छोरी दुई वर्षीया सृष्टिको मृत्यु भएको हो । घटना घटे लगत्तै सृष्टिका हजुरबुबा मन बहादुर घर्ति र भिमलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

0 comments:

Post a Comment