Saturday, August 22, 2015

किबोर्डबाट यसरी निकाल्नुहोस् यी अनौठा संकेत


एजेन्सी । फेसबुकमा साथीले अनौठा संकेत राखेर स्टाटस लेखेको देख्दा तपाइलाई अचम्म लाग्छ होला । किबोर्डमा नभएका यस्ता अनौठा तर रमाइला संकेत कसरी आफ्नो स्टाटसमा राख्ने ? तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।


0 comments:

Post a Comment