सलमानको घर सलमानकी बहिनि अर्पिताको बर्थडे पार्टी चलिराखेको थियो । तर अचानक सलमान को घर पुलिस पुगे र धुमधाम सँग मनाई रहेको बर्थडे पार्टी लाई बन्द गराइदिए । प्रहरीले अवेर राति सम्म पार्टी सञ्चालन गर्नु नियम बिपरीत भएको भन्दै बर्थडे पार्टी बन्द गराएका हुन् । उक्त पार्टीमा श्रद्धा कपूर, करिश्मा कपूर, सोहा अली खान, अरबाज खान, सोनाक्षी सिन्हा लगायता बलिउडका ठुला ठुला सेलिब्रेटिहरु पनि उपस्थित थिए । प्रहरी पुगेर पार्टी बन्द गराए पछि पार्टीनै खलबलिएको थियो ।एजेन्सी ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment