पहिलो हाफको २८ औं मिनेटमा गोल गर्दै उनले नेपाललाई अग्रता दिलाएका थिए। जोर्डनका रक्षकले क्लियर गरेको बललाइ ६६ औं मिनेटमा रेजिन भली गोल गरेका हुन्। गोल गरे लगत्तै जोर्डनका खेलाडीको ट्याकलका कारण उनी घाइते हुन पुगेका थिए।
जोर्डिनी खेलाडीको निसाना बनेका उनले दोस्रो हाफमा अर्को गोल थप्दै नेपाललाई २-0 को स्थितिमा पुर्यानएका थिए। ९० मिनेटसम्म नेपाल २-० ले अगाडि थियो। ९० मिनेटपछि थपिएको इन्जुरी टाइममा जोर्डनले सान्तवना गोल फर्कायो।
नेपालका गोलरक्षक अर्पण कार्कीले जोर्डनी खेलाडीका प्रहार निकै आकर्षक किसिमले बचाउ गरेका थिए।
0 comments:
Post a Comment