संविधान निमार्णका सबै धाराहरु पारित भएको र संविधान आउन लागेको खुसीमा नेवि संघले आज साँझ काठमाडौंमा उत्सव मनाएकोे छ ।
माइतीघरमण्डलामा नेपालको चित्र बनाएर उसले दीप प्रज्वलन गरेको छ । नेपालको नयाँ संविधान आगागी ३ गते जारी हुँदैछ । संविधान नबनेको भन्दै चिन्तित रहेका जनताहरु संविधान आउने भएपछि खुसी देखिएका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment