भदौ ३०
काठमाडौं — ‘एक युगमा एक दिन एक पटक आउँछ’ – ७० वर्षको लामो संघर्षपछि आज नेपाली जनता आफ्नो भाग्यको आफै विधाता बनेका छन् । जनताले चुनेका प्रतिनिधिबाट नेपालको संविधान २०७२ पारित भएको छ । नेपाली जनताले पहिलो पटक आफैले आफ्नो संविधान लेख्न सफल भएका छन् । यस ऐतिहासिक दिनलाई फोटोपत्रकारहरुले तस्विरमा कैद गरेका छन् ।
0 comments:
Post a Comment