Tuesday, September 15, 2015

यस्तो पनि : आफैँलाई खान खोज्ने दुईमुखे सर्प भेटियो


काठमाण्डौं । अमेरिकाको फ्लोरिडा राज्यमा दुइटा मुख भएको अनौठो सर्प छ, जसले आफैँलाई खाने प्रयत्न गर्ने गर्छ । मेडुसा नाम गरेको यो सर्पलाई चार वर्षअघि टोड रे नाम गरेका एक अमेरिकीले ५० हजार अमेरिकी डलर तिरेर खरिद गरेका थिए । उनीसँग अन्य दुईमुखे जीवको ठूलै संकलन छ । सबैभन्दा बढी दुईमुखे जीव पाल्ने मानिसका रूपमा गिनिज बुकमा रेको नाम दर्ता भइसकेको छ ।
snakeकरिब तीन फिट लामो यो सर्पले एउटा मुखले अर्को मुखलाई खाने प्रयत्न गर्छ । तर, खान थाल्दा दुखेपछि आफैँलाई खाने प्रयत्न यसले छोड्ने र पछि पुनःप्रयास गर्ने गरेको अमेरिकी अनलाइनहरूले जनाएका छन् । (एजेन्सीको सहयोगमा) -


0 comments:

Post a Comment