काठमाडौं, भदौ ३०
नाडा अटो सो २०१५ मा बजाज कम्पनीका विभिन्न मूल्यका मोटरसाइकलहरु प्रदर्शनीमा राखिएको छ।नेपाली बजारमा बजाजको मोटरसाइकलले ग्राहकको मन जित्न सफल हुँदै गएपछि बजाजको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ।
बजारमा अहिले बजाजको सबैभन्दा सस्तो पल्सर १५० सिरिज रहेको छ। जसको मूल्य २ लाख २६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै महँगोमा पल्सर आरएस २०० सिरिज रहेको छ। जसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ।
पल्सर २२० एफ– २ लाख ७१ हजार ९ सय रुपैयाँ
एएस २०० – २ लाख ८४ हजार ९ सय रुपैयाँ
एनएस २०० – २ लाख ७९ हजार ९ सय रुपैयाँ
पल्सर १८० – २ लाख ३८ हजार ९ सय रुपैयाँ
एएस १५० – २ लाख ४९ हजार रुपैयाँ रहेको छ।
त्यस्तै डिस्कभर सिरिजमा १०० एमको मूल्य १ लाख ५५ हजार र महँगोमा डिस्कभर १५० एफको मूल्य १ लाख ९८ हजार ९ सय रुपैयाँ रहेको छ।
डिस्कभर १५० एस – मूल्य १ लाख ९१ हजार ९ सय रुपैयाँ
डिस्कभर एसटी १५० – १ लाख ८५ हजार ९ सय रुपैयाँ
डिस्कभर एम १२५ – १ लाख ७३ हजार ९ सय रुपैयाँ
डिस्कभर एम ड्रम १२५ – १ लाख ६८ हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ – १ लाख ७० हजार ९ सय रुपैयाँ
डिस्कभर १२५ ड्रम –१ लाख ६५ हजार रुपैयाँ
ऐभेन्जर २२० –२ लाख ६६ हजार ९ सय रुपैयाँ
प्लाटिना १०० इरएस– १ लाख ४२ हजार ९ सय रुपैयाँ रहेको छ।
0 comments:
Post a Comment