प्रदर्शनकारी निषेधित क्षेत्र प्रवेश गरेपछि प्रहरीले अश्रु ग्याँस र पानीको फोहोरा हानेर नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीलाई निषेधित क्षेत्र प्रवेश गर्न रोक लगाउने क्रममा प्रहरीसँग झडप समेत भएको थियो।
राप्रपा नेपाल र खड्काका कार्यकर्ता छुट्टा छुट्टै स्थानबाट निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए। साधुहरुको जुलुस समेत निषेधित क्षेत्र तोड्न आएका थिए।
0 comments:
Post a Comment