Tuesday, September 1, 2015

प्रमसँग दाहाल र डा भट्टराईको भेट


काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री सुशील कोइरालासँग एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईले आज साँझ भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा संविधान निर्माण र मुलुकको समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । रासस

0 comments:

Post a Comment